fbpx
प्राइम लाइफ इन्सुरेन्स

प्राइम लाईफ इन्स्योरेन्समा चमत्कारिक सुधार, नाफा बढेपछि सबैजना दंग

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ । इन्सुरेन्सले २०७५ चैत मसान्तसम्म १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ रहेको खुद नाफा गरेको सो इन्स्योरेन्सले अहिले १४.३४ प्रतिशतले बढाउन सफल भएको हो । यता, प्राइम लाइफको खुद बिमा शुल्क पनि २८.५३ प्रतिशतले ले बढेर १ अर्ब ८७ करो... थप पढ्नुहोस्