पुनः निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

काठमाडौं । भूकम्प गएको झण्डै ४३ महिना बित्न लाग्दापनि सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम घटेको छैन । पुनःनिर्माणका लागि ऋण लिनेको संख्या बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि १ हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । भूकम्पपीडितलाई ऋण उपलब्ध गरा... थप पढ्नुहोस्