एकाएक किन ब्युतियो राष्ट्रिय सहमतिको मुद्दा ?

काठमाडौं । बामपन्थीको दुईतिहाई सरकार गठनपछि प्रतिपक्षलाई पेलेरै जाने नीति लिएको ओली नेतृत्वको सरकार एकाएक गल्न थालेको छ । प्रतिपक्षको भूमिकालाई निस्तेज गरेर हरेक निर्णयहरु एकलौटी रुपमा गदै आएको ओली सरकारले एक बर्षपछि आएर राष्ट्रिय सहमतिको कुरा गर्नुलाई रहस्यमय ठानिएको छ । एकबर्षको अवधिमा ओली सरकार जनतामाझ आफै बदनाम भएरमात्र राष्ट्रिय सहमतिको कुरा आएको होईन । खासगरि छिमेकी भारतसँग चिसिदै गएको सम्ब... थप पढ्नुहोस्