fbpx
provence-1

मुख्यमन्त्रीको मुख्य चासोको कार्यक्रम नै अलपत्र, अहिलेसम्म एउटा पनि योजना छनौट हुन सकेन

विराटनगर। प्रदेश नम्बर १ को सरकारले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ल्याएको मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गतका ९० वटा सडकको टेन्डर सूचना पनि निस्कन सकेको छैन। प्रदेश सरकारले कार्यविधि ढिलो गरी फागुनमा मात्र बनाएको हुँदा ग्रामीण क्षेत्रमा ९० वटा सडक निर्माण गर्ने ४० करोडको योजना अधूरो रहेको हो। मुख्यमन्त्री शेरधन राईको योजना र चाहनामा आएको मुख्य योजना नै प्रदेशमा अलपत्र परेको ... थप पढ्नुहोस्