fbpx

सुरक्षाकर्मीलाई चुनौती दिँदै प्रदेश २ मा बलात्कारका घटना बढ्यो

बीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका थिए । यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए । यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घट... थप पढ्नुहोस्

केन्द्र सरकारसँग नमाग्ने, प्रदेश सरकारले नछाड्ने !

अजयकुमार साह/रासस धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताएका छन । आजदेखि जनकपुरमा शुरु भएको तीनदिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रदेशस्तरीय प्रगति समीक्षा गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै मन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न हरसम्भव प्रयास गर्ने दाबी गरे । “... थप पढ्नुहोस्