fbpx
land-capture-nepal

काठमाडौं उपत्यकामा ५ हजार व्यक्तिले १८ हजार रोपनी जग्गा मिचेको खुलासा

काठमाडौं । याे समाचार सूचनाको हक प्रयोग गरेर लिइएको १ हजार ३५० पृष्ठ लामो रावल आयोगको रिपोर्टलाई  आधार मानेर तयार गरिएकाे छ । सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका ५ हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्ब र समेत यहाँ प्रस्तुत गरिएको छ । सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘स... थप पढ्नुहोस्