fbpx

चैत्र १ गतेबाट ‘पुरानो बुलेट’

धरान । नेपाली स्टार अनुप बिक्रम शाहीद्धारा अभिनित नेपाली चलचित्र ’पुरानो बुलेट’को पहिलो प्रदर्शन हङकङमा गरेसंगै सो चलचित्र निर्माण टिम प्रचार प्रसारका लागी देश दौडाहामा रहेका छन ।  चलचित्रको टीम बुधबार सुनसरीको धरानमा पुगेको छ। धरान ७ स्थित होटल सन्ध्या ईनमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्र प्रमोसनका लागी देश दौडाहामा निस्कोको चलचित्रका निर्देशक भिषण राईले जानकारी दिएका छन । राईका अन... थप पढ्नुहोस्