fbpx

भारतको औपचारिक निमन्त्रणमा प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना छन् । भ्रमणका क्रममा प... थप पढ्नुहोस्
नेपाली सेना

जवानको सिधा उजुरी : प्रधानसेनापति थापाको फण्डा कि शुद्धिकरणको प्रयास ?

काठमाडौं । नेपाली सेनामा कार्यरत तल्लो तहका कर्मचारीले भ्रष्ट र गैरकानुनी गतिविधिमा संलग्न आफ्नै कमाण्डरविरुद्ध आफ्नो उजुरी, असन्तुष्टि र गुनासा सिधै प्रधानसेनापतिसमक्ष राख्न पाउने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले तल्लो तहका फौजका समस्या तथा गुनासा सम्बोधन गर्न हाकिमका गलत कामबारे सिधै उजुरी गर्नसक्ने व्यवस्था सुरु गरेका हुन् । प्रधानसेनापति थापाको यो कदमलाई उनी निकटका अधिकृतहरुले ... थप पढ्नुहोस्

भावविह्वल हुँदै बिदा बसे उपरथी सुवेदी !

उपरथी देवकुमार सुवेदी काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जुनियर उपरथी शरद गिरीलाई रथीमा बढुवा सिफारिस गरेपछि अर्का उपरथी देवकुमार सुवेदीले राजीनामा दिएका छन् । सैनिक गुप्तचर विभाग प्रमुख समेत रहेका उपरथी सुवेदीले कनिष्ठलाई रथी पदमा बढुवा सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । “कनिष्ठ उपरथी गिरीलाई बढुवा गरेपछि उनी असन्तुष्ट थिए, त्यहीक्रममा अहिले घरविदामा बसेका छन... थप पढ्नुहोस्

उपरथी बढुवामा कार्यविधि उल्लंघन, सेनापतिले ढाँटे !

विशेष प्रतिनिधि काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायक रथीबाट उपरथी बढुवाका बेला आफैले बनाएको कार्यविधि उल्लंघन गर्दै कनिष्ठलाई बढुवा गरेको तथ्य खुलेको छ । रक्षा मन्त्रालय र लोकसेवा आयोगलाई झुटो विवरण देखाएर सेनापति थापाले सहायक रथी नैनराज दाहालको बढुवा रोकेको तथ्य खुलेको हो । इन्दिरागान्धी खुल्ला विश्वविद्यालय ( ओपन युनिभर्सिटी ) बाट स्नातक उत्तीर्ण गरेका सहायक रथी दाहाललाई ‘अनलाइन स... थप पढ्नुहोस्