fbpx

प्रधानसेनापति भोलिबाट ६ दिने भारत भ्रमणमा, प्रवक्तामा ढकाल नियुक्त

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलि शुक्रबारदेखि छ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल वीपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतिय राष्ट्रपति रामनाथ कोविन्दले भारतियस्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट पुस २८ गते... थप पढ्नुहोस्