fbpx

हत्या आतंकको घटनाले राजनीतिक परिवर्तन हुदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लवको बन्दलाई आफ्नो समर्थन नरहेको स्पष्ट पारेका छन् । आफुले बिराटनगरमा बोलेको बिषयमा गलत बुझाई भएको र बन्दलाई सकारात्मक रुपमा लिन आग्रह गरेको समाचार आएको भन्दै प्रचण्डले आफु हिंसाको पक्षमा नरहेको स्पष्ट पारे । सोमबार अपरान्ह काठमाडौंमा पत्रकार संगीता खड्काको पुस्तक ‘युद्धका ती दिनः एक पत्रकारको भोगाई’ सार्वजनिक गर्द... थप पढ्नुहोस्

चित्र बहादुर केसीको कुराले प्रचण्ड कालोनिलो भएपछि [भिडियोसहित]

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नराम्ररी उतानो पारेका छन् । मे १ तारिख अथवा मजदुर दिवसका अवसरमा केसीले सोही कार्यक्रममा प्रचण्डको अनुहार कालोनिलो हुनेगरी सरकारको आलोचनामात्र गरेनन्, तातो रगत भएको भनी तत्कालिन माओवादीले गरेको जनयुद्धको परिणाम पनि खोजेका थिए । चित्र बहादुर केसीले प्रचण्डको झ्याको झारेका छन् साथै उनले जनयुद्ध भनेक... थप पढ्नुहोस्

विश्वमा ठूलाठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वमा ठूलाठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको बताएका छन् । नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको मे दिवसको अवसरमा शुभकामना दिदै बताएका छन् । आज १३० औँ श्रमिक दिवसका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिदै देशमा सबै कुरा बलको प्रयोगमा आएको बताएका छन् । भिडियो हेर... थप पढ्नुहोस्

हावाहुरी : नेकपाका अध्यक्ष दाहालद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  'नेकपा'का अध्यक्ष पुष्पकमल दाहालले हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति दुःख व्यक्त गरेका छन्। आइतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति समवेदना व्यक्त गर्दै दुःख व्यक्त गरेका हुन् । उनले समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःश... थप पढ्नुहोस्

अमेरिका भ्रमणमा रहेका प्रचण्डविरुद्ध गुप्तचर संस्थामा उजुरी !

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्नुपर्ने माग राख्दै त्यहा उजुरी परेको छ। केन्टुकी स्टेट युनिभर्सिटीका डा. तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध अमेरिकी गुप्तचर संस्थामा उजुरी गरेका हुन्। श्रेष्ठले युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष दाहालविरुद्ध उजुरी दर्ता गरेका हुन्। श्रेष्ठको उजुरीमा भनिएको छ ‘आतंकवादी भनेर चिन... थप पढ्नुहोस्

विप्लव समूहले प्रचण्डको हत्या योजना बनाएको पुष्टि भएपछि…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा देशमा नै सुरु भएको छ । प्रचण्डले आफूलाई मारेर समस्या समाधान नहुने धारणा बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के प्रचण्डलाई सुरक्षा थ्रेट बढेकै हो त ? सुरक्षा थ्रेटबारे उनी आफैंले पटकपटक... थप पढ्नुहोस्

प्रधानमन्त्री र प्रचण्ड भोली रौतहट जादै, काठमाडौंबाटै खटिए सुरक्षाकर्मीको टोली !

रौतहट । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुक्ष्पकमल दाहाल प्रचण्ड शनिबार भोली रौतहटको गरुडा जाने भएका छन् । ने क पा प्रदेश २ कमिटीको आयोजनामा भोली हुने आमसभा विशेष सम्बोधन गर्न ओली र प्रचण्ड रौतहट जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो। जनसभाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार साँझ ने क पाका २ न... थप पढ्नुहोस्