fbpx

गोदावरी पुष्प मेला सुरु, ६० लाख रुपैयाँको कारोबार हुने अनुमान

काठमाडौं । आजदेखि ललितपुरको जावलाखेलमा १२ औं गोदावरी पुष्प मेला सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ४८ वटा स्टल रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । तिहार तथा छठलाई लक्षीत गरी आयोजना हुन लागेको प्रदर्शनीमा ४५ जातका फूल र विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । ललितपुर... थप पढ्नुहोस्