fbpx

यसकारण सिटिईभिटी समाज, देश र समृद्धिको मेरुदण्ड हो

पुष्परमण वाग्ले सिटिईभिटीका सदस्यसचिव हुन् । प्राविधिक शिक्षा र व्यवसायिक तालिममा २६ वर्ष लामो अनुभव हाँसिल गरेका वाग्ले पोखरा विश्वविद्यालयबाट वातावरण व्यवस्थापनमा स्नातोकोत्तर हुन् । उनी प्राविधिक शिक्षा र व्यवसायिक तालिममा भारतबाट मानार्थ विद्यावारिधिको उपाधीबाट समेत सम्मानित छन् । IAAS TU बाट कृषिमा ब्याचलर गरेका उनले सिटिईभिटीमा प्रशिक्षकबाट करियर सुरु गरेका हुन् । उत्कृष्ट कार्यक्षमता र प्रद... थप पढ्नुहोस्