fbpx

मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख !

ललितपुर । साझा विवेकशील पार्टीले मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति आपत्ती जनाएको छ । सो पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दे नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खवरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन... थप पढ्नुहोस्

रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन : बन्याे साझा विवेकशील !

काठमाडौं । संचारकर्मी एवं पूर्वपत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले पार्टीको नाम परिवर्तन गरेको छ ।काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको पूर्ण वैठकले पार्टीको नाम परिवर्तन गर्दे साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको हो । तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । नामका बारेमा जनमानस... थप पढ्नुहोस्

विवेकशील साझाको फुट : स्वचालित कि सञ्चालित !

मधेश के हो, पहिचान कि प्रवृत्ति ? मुद्दा कि गाली ? याचना कि जनआन्दोलन ? ♠चन्द्रमणि गौतम काठमाडौं । २०६३ सालपछि गठित पार्टीहरूको दिशा र दशा मोटामोटी रुपमा जुन गतिको हुँदैआएको छ, आखिर विवेकशील साझा पार्टीले पनि त्यही गति लिन पुगेको लक्षण देखिन्छ । राष्ट्रिय एकता दिवसको साइत मिलाएर, एकीकरण गरेको १७ महिनामै विवेकशील साझा पार्टी फुट्यो । नेतृत्वले विवेकविहिन तरिकाले साझेदारी होइन एकलौटी निर्णय गर्... थप पढ्नुहोस्