fbpx

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाईंदै

काठमाडौ । विश्व रेडियो दिवस बुधबार विभिन्न विभिन्न कार्यक्रम गरी देशैभर मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा 'विपतका समयमा रेडियोको भूमिका' भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थि... थप पढ्नुहोस्

अको¥याबको राष्ट्रिय सम्मेलन वीरेन्द्रनगरमा शुरु हुदै

सुर्खेत । सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन बुधबारदेखि वीरेन्द्रनगरमा शुरु हुदै छ । विश्व रेडियो दिवसको अवसर पारेर अको¥याब केन्द्रीय समितिले तीनदिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो ।सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहनेछ । अको¥याबक... थप पढ्नुहोस्