चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिने

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नं। १ स्थित विभिन्न ठाउँका विकास निर्माण कार्यको संयुक्तरुपमा अनुगमन निरीक्षण गरेपछि आज भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित समारोहमा उनीहरुले भने, “चार वर्षभित्रमा मुलुकका सबै बस्... थप पढ्नुहोस्