fbpx
loksawa-election

भारतमा आज ५ औं चरणको चुनाव हुँदै, कांग्रेस अध्यक्ष राहुललाई भाजपा नेताको टक्कर

काठमाडौं । भारतको तल्लो सदन लोकसभाका लागि आज सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ । यस चरणमा उत्त... थप पढ्नुहोस्