fbpx

भारतमा बाटो काट्ने क्रममा करिब ५० हजार जनाको मृत्यु !

काठमाडौं । भारतमा सन् २०१५ देखि २०१७ सम्मको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । तीन वर्षको अन्तरालमा रेलमार्गबाट बाटो काट्ने क्रममा यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । भारतीय रेलसेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारती... थप पढ्नुहोस्

यसरी जनकपुर आइपुग्यो रेल, काठमाडौँ कहिले पुग्छ ?

धनुषा । भारतको झारखण्डबाट ब्लास्ट रेल्वे लिकमा प्रयोग हुने गिट्टीसहित रेल जनकपुर आइपुगेको छ । दिउँसो अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा... थप पढ्नुहोस्