fbpx

च्यासललाई राइनो संरक्षण गोल्डकपको उपाधि

काठमाडौं । ललितपुरको ए डिभिजन क्लब च्यासल युथ क्लबले राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवलपरासीमा आज भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५ -३ ले हराउदै च्यासलले उपाधि जितेको हो । उपाधिसंगै च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । खेलमा निर्धारित ९० मिनेट र थपिए... थप पढ्नुहोस्