fbpx

कात्तिकसम्मका लागि राजपाको महाधिवशेन सर्‍यो

काठमाडौं । राष्ट्रिय जनता पार्टी 'राजपा'को महाधिवशेन कात्तिक महिनासम्मका लागि सरेको छ । वैशाख पहिलो साताका लागि यसअघि निर्धारित महाधिवेशन हुन नसकेपछि राजपाको पदाधिकारी समितिको बैठकले कात्तिकसम्म सार्ने निर्णय गरेको हो । छ वटा दल मिलेर बनेको राजापाले यसअघि दुई वर्षभित्र महाधिवेशन गर्ने विधानमा व्यवस्था गरेको थियो । विधानको व्यवस्थाअनुसार यही असारभित्र महाधिवेशन सक्नुपर्ने थियो । तर, तल्लो तहको अधि... थप पढ्नुहोस्

राजपाद्वारा संसदको बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय जनता पार्टी 'राजपा' नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको छ । बुधबार संसदको बैठक शुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । त्यसलगत्तै संसद अवरुद्ध भएको हो ।... थप पढ्नुहोस्