fbpx

‘प्रचण्ड, ओलीलाई मुद्दा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने ?’ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जन्म कैद हुनुपर्ने माग गरेका छन् । एक अन्तरवार्तामा महतोले चौधरीलाई जन्मकैद गरिए जस्तै प्रचण्ड ओलीलाई पनि जन्मकैद हुनुपर्ने माग गरेका हुन् । कोहीले आन्दोलन गर्दा देशको प्रधानमन्त्री हुने र कोहीले आन्दोलन गर्दा जेलमा सडिनु परेको भन्दै असन्तुष्टि जनाए । ‘प्रचण्डले हजारौं मान्छे मार... थप पढ्नुहोस्