fbpx

हावाहुरीबाट क्षती घर बर्षातको समयअगावै पुननिर्माण गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बिनासकारी हावाहुरीबाट क्षती घर भएका परिवारलाई बर्षातको समयअगावै घरको पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठक बर्षातको समयअगावै सकभर एकीकृत बस्तीको अवधारण अनुसार पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको हो । एकीकृत बस्तीको प्रक्रियामा जादा ढिला हुने देखिए सम्भव भएको स्थानमा मात्र एकीकृत बस्ती निर्माण ... थप पढ्नुहोस्