एसपीको जागिर खाने ! निर्मलाका हत्यारा नपक्रिने ?

नेपाल बहस डेस्क/बिचार काठमाडौँ । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई बचाउन पुरै न्वारनदेखिको बल लगाएका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई सरकारले बर्खास्त गरेको छ । बिष्टका साथै उनको आदेश शिरोधार्य गर्दै निर्मलाको बलात्कार र हत्याको प्रमाण नष्ट गर्न भरपुर मेहनत खर्चिएका इन्सपेक्टर जगदिश भट्ट पनि बर्खास्तीमा परेका छन । दुबैजनालाई बर्खास्त गर्नुअघि गृहमन्त्रालयले स्पष्... थप पढ्नुहोस्

संसदमा गृहमन्त्री थापाले गरे आत्मालोचना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नको समयमै रिपोर्टिङ गर्न नसकेको प्रति आत्मालोचना गरेका छन् । सदनमा उठेका कुरामा गृहमन्त्रालयले समयमै रिपोर्टिङ गर्न खोजेको भए पनि विभिन्न कारणले नसकेको भन्दै उनले आत्मालोचना गरेका हुन् । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सदनमा उठेका जिज्ञासाको जवाफ विभिन्न कारणले समयमै दिन नसकेकोमा कमजोरिको रुपमा लिने हो भने म आत्मालोचना ... थप पढ्नुहोस्