fbpx

गृहमन्त्री थापा भन्छन्, ‘पाँचथर हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्छौ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्... थप पढ्नुहोस्