एकजुट भएर अघि बढनुपर्ने : पूर्व राष्ट्रपति

धनुषा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५आांै राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्ति... थप पढ्नुहोस्