कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए। उनले भने, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी ह... थप पढ्नुहोस्

महासमिति बैठकका सुसंगत र बिसंगत पक्ष

♠ विशेष सम्पादकीय ♠ नेपाललाई हिन्दूराज्य घोषणा गर्नुपर्ने जोशिलो प्रस्तावउपर महासमितिको बहुमत ! कांग्रेस सिंहदरबारमा बिराजमान हुनै लागेको झझल्को वा आभास दिने गरी हिजोसम्म सिंहदरबारको नजिकै र आजदेखि सानेपास्थित पार्टी कार्यालयमा जारी रहेको नेपाली कांग्रेस महासमितिको बैठकमा कतिपय सुसंगत र कतिपय बिसंगत पक्षले आ–आफ्नो रुप प्रदर्शन गरिरहेका छन् । महासमितिको बैठकमा सहभागी सदस्यहरूको उत्साहपूर्ण स... थप पढ्नुहोस्

पञ्चायतका समस्त बैगुन, के कांग्रेस ! के कम्युनिस्ट ! सबै पार्टीमा सर्लक्कै सरुवा भए ?

सन्दर्भ : कांग्रेस महासमिति बैठक ‘नेपालबहस’मार्फत कांग्रेस महासमितिका सदस्यहरूको नाममा पत्र चन्द्रमणि गौतम कसैको लागि खड्गो भइरहेको यो महासमिति बैठक कसैको लागि जुँगाको मल्लयुद्ध गर्ने खाल भइरहेको छ । पार्टीको शक्ति संचय र संगठन सुदृढीकरणको चिन्तन कुन नेतामा छ ? कोही देउवा कांग्रेस, कोही कोइराला कांग्रेस, कोही पौडेल कांग्रेसमात्र यहाँ देखिन्छन्, नेपाली कांग्रेसका जनहरू कता छन् ? बत्ती बाल... थप पढ्नुहोस्

एकमत भएर महाधिवेशनमा जान नेतृत्वलाई जिल्ला सभापतिहरुको दबाब

 नुवाकोट । नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुलाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबाब सिर्जना गर्ने बताएका छन् । पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिने उद्देश्यले उनीहरु एकमत भएर जाने प्रयासका साथ अघि बढेको देखिएका हुन् । पार्टीका शीर्ष नेतृत्वलाई एक ढिक्का हुनका लागि सन्देश दिन आफूहरु प्रयासरत रहेको बैठकमा सहभागी जिल्ला सभापतिहरुले ब... थप पढ्नुहोस्