fbpx

आगामी फागुन ७ गते १४ औं महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गरेका छन् । बुधवारको केन्द्रीय समिति बैठकमा पौडेलले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पार्टीको महासमिति बैठकपछिको कार्यतालिका पेश गरेका हुन् । उनले जनजागरणका कार्यक्रमसाथै महाधिवेशनको मिति तोकेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । पौडेलको प्रस्तावको पूर्णपाठ म... थप पढ्नुहोस्

शोक प्रस्ताव पारित गर्दै स्व. बाँस्तोलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, १३ औँ दिन श्रद्धान्जली सभा काठमाडौं । मस्तिष्काघातबाट पीडित नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको आज साँझ पशुपति आर्यघाटमा हिन्दु विधिपूर्वक अन्त्येष्टि सम्पन्न भएको छ । नेपाली कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ता, अन्य पार्टीका नेता कार्यकर्ता तथा सयौं शुभचिन्तकहरुको सहभागिता रहेको थियो । सो अन्त्येष्टि कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथ... थप पढ्नुहोस्

‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ काँग्रेसको पछिल्लो दशा र दिशा

सामयिक- समीक्षा आज काँग्रेसमा महाभारत चरित्र चलखेल गरिरहेको छ । रामायणको आदर्शमा राज्यका निम्ति भाईहरू लडदै–लडदैनन्, तर महाभारतको चरित्रमा राज्यका निम्ति भाईहरू नलडी छोेड्दैनन् । ♣इन्द्र रिजाल ♣ नेपाली काँग्रेसलाई ‘बाँचेका नेताले डुबाएको, मरेका नेताहरूले बचाएको पार्टी’ भन्छन् । काँग्रेसको वर्तमान नेतृत्वकर्ताहरूको वैचारिक पक्ष एकदमै निरासलाग्दो भएकोले यसो भन्नेहरूको तर्कमा दम छ । उपलब्ध ... थप पढ्नुहोस्