fbpx
nara-bahadur-thapamagar

रामेछाप नगरपालिकाले बनायाे ३३ वटा कार्यविधि

रामेछाप । रामेछाप नगरपालिकाले २२ महीनाको अवधिमा ३३ ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ । नगरको विकास र समृद्धिका लागि आवश्यक कार्यसम्पादन नियमावलीदेखि पूर्वाधार विकाससम्बन्धी कार्यविधिसमेत गरी ऐन, नियम तथा कार्यविधि निर्माण गरेको नगर प्रमुख नरबहादुर थापामगरले जानकारी दिए । पहिलोपटक नगरपालिकाको कार्यालय रामेछाप बजारमा शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अहिलेसम्म भए÷गरेका कार्य प्रगति तथा ... थप पढ्नुहोस्