fbpx

बृद्धको हत्या गरेर दुई किशोरीद्धारा प्रहरी समक्ष आत्मसमर्पण

रामेछाप । रामेछापमा १३ र १८ वर्षीया दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् । जिल्लाको रामेछाप नगरपालिका(७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी ती दिदीबहिनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ढालबहादुरको हत्या गरेको भन्दै सोही ठाउँकी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका हुन् । ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा ... थप पढ्नुहोस्