fbpx
nepali-press

कालो कानुनका विरुद्ध पत्रकारले बाँधे ‘कालोपट्टी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन निर्माणको विरुद्धमा आज पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । मिडिया काउन्सिल सम्बन्धी विधेयक,आम सञ्चार ऐन, सार्वजनिक सेवा ऐन, मानव अधिकार आयोग ऐन लगायत प्रेस विरोधी अन्य कानुनहरुको विरोधमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले आह्वान गरेको अन्दोलनमा आज देशभरीका पत्र... थप पढ्नुहोस्

पत्रकारलाई अपराध तथा राजद्रोहको मुद्दा लगाउन खोजिँदै, सञ्चार क्षेत्र आतङ्कित

काठमाडौं । सरकारले मिडिया काउन्सिल गठन गर्ने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरेपछि नेपाली सञ्चार क्षेत्रमा विभिन्न तर्कवितर्क उठेका छन् । एकाध पत्रकारले बाहेक अधिकांश पत्रकार एवं सञ्चारकर्मीले उक्त विधेयक तुरुन्त फिर्ता गर्नुपर्ने माग गरेका छन् । उनीहरुले संचारकर्मीलाई उक्त विधेयक ल्याएर घाँटी निमोठ्ने प्रपञ्च रचिएको बताएका छन् । सो विधेयक सोझो बाटो र सफा नियतले नआएकोले सशक्त एवं निर्णायक आन्... थप पढ्नुहोस्