स्वास्थ बीमा बोर्डमा पोखरेल नियुक्त

काठमाडौं । लामो समयदेखि रिक्त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलार्इ सो पदमा नियुक्त गरेको छ । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी खुला प्रतिष्पर्धाबाट छनौट भई अन्तिम ३ मा परेका थिए । लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते सो पदका लागि अन्तर्वार्ता लिएको थियो । आयोगले डा.दामोदर बसौला, ... थप पढ्नुहोस्