fbpx

युवा संघका अध्यक्ष पौडेललाई खुला जवाफ

काठमाडौं । युवा संघका अध्यक्ष रमेश पौडेलका दुर्इ चार वटा अन्तर्वार्ता यूटयूबमा हेरें । उनको कुरा सुन्दा भर्खरको केटौलो राजनीतिक उत्तेजना र अपरिपक्व चेत पाएँ । कसरी हुन्छ आफ्ना नेताहरुको पक्षपोषणमै उनले आफुलाई बढी केन्द्रीत गरेको पाइयो । एउटा बफादार, नेताले जे भन्यो त्यही मान्ने, ‘यस म्यान’वाला कार्यकर्तामा हुनुपर्ने गुण उनमा पक्कै देखिन्छ, तर विद्रोही, जुझारु र संघर्षशील चेत भएको युवाको लक्षण चाहि... थप पढ्नुहोस्