fbpx
ncc-bank

एनसीसी बैंकको देशभरी १२४ स्थानबाट सेवा संचालन, खुल्याे दुई पिप्लेमा शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुई पिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुई पिप्लेमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । दुई पिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने ... थप पढ्नुहोस्