fbpx
Ramhari-Baburam

‘‘कांग्रेस नभएको भए कुन म्युजियममा हुन्थ्यौ बैगुनी बाबुराम ?”: रामहरी खतिवडा

काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कांग्रेसलाई म्युजियममा राख्नुपर्ने भाषण गर्ने डा. बाबुराम भट्टराईलाई काउन्टर दिएका छन् । गोरखामा कांग्रेसकै भोट पाएर चुनाव जितेका बाबुरामले गुन बिर्सिएर ‘बैगुनी’ भएको खुलासा गर्दै नेता खतिवडाले बाबुराममा दम्भ पलाएको बताए । सत्तारुढ उपेन्द्र यादवसँग एकता गरेपछि तपाईंमा दम्भ पलायो । तर कांग्रेसले भोट नदिएको भए कुन म्युजियममा हुन्थ्यौ बाबुराम’ नेता... थप पढ्नुहोस्