fbpx
janata-bhatbhatani

जनता बैंकबाट पाइने भयो भाटभटेनीका सेवा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेड (BMT) बिच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् । भाटभटेनी मनि ट्रान्स्फर प्रा. लि. भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो । सम्झौता बमोजिम “भाटभटेनी रेमिट” मार्फत पठाइए... थप पढ्नुहोस्