fbpx
nepali-congress-ramkrisna

कांग्रेस नेता एवम् पूर्वमन्त्री ताम्राकारको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि यही वैशाख ३ गतेबाट ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचार भैरहेको थियो । करिब १ हप्ता अघिदेखि अस्पतालको आईसीयुमा राखेर उनको उपचार हुँदै आएको थियो ।  ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको कांग्रेसले जनाएको छ । पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य ... थप पढ्नुहोस्