fbpx
rampur-chapakot-

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना,जनता भन्छन ठुलाे विनास हुन्छ ।

स्याङ्गजा । राष्ट्रिय प्राथमिकता र गौरवका आयोजना अन्तर्गत ‘कालीगण्डकी–तिनाउ डाइभर्सन’ परियोजनाको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । प्रदेश नं. ५ अन्तर्गत तराईका तीन जिल्लाहरुमा सिंचाईसँगै विश्वकै नमुना पर्यटकीय क्षेत्र बनाउने बहुउद्देश्यीय परियोजनाको प्रक्रिया अघि बढेर अन्तिम चरणमा पुगेको हो । माटो परीक्षण अन्य प्राविधिक परीक्षण अध्ययनपछि प्राविधिकहरुले ‘कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना’ सम... थप पढ्नुहोस्