चन्द्रागिरीमा १५ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार !

काठमाडौँ । किशोरी करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच जना रहेको महानगरिय प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङ घर भई हाल चन्द्रागिरि नगरपालिका बस्ने १५ वर्षीया किशोरीलाई बुधबार बेलुका जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । चन्द्रगिरी नगरपालिकाको लक्ष्मीस्थान नजिक ती किशोरीलाई अपरिचित व्यक... थप पढ्नुहोस्

सामाजिक र आर्थिक चित्रणमा नेपाल !

भ्रष्टाचार निवारण र कर्मचारी संयन्त्रलाई ठीक ठेगानमा राख्ने बित्तिकै अधिकांश समस्या स्वतः समाप्त हुन्छन् ♦  चन्द्रमणि गौतम  ♦ आर्थिक–सामाजिक कोणबाट हेर्दा नेपालको अधोगतिशिल दारुण अवस्था पाइन्छ । हुन त मानिसहरूको खर्च गर्ने क्षमतामा बृद्धि भइरहेको र आयात बढिरहेको छ । तर यो क्षमता खतरनाक गतिमा बढिरहेको विपे्रषण (रेमिटान्स्) को योगदान हो । यसलाई किन खतरनाक भनियो, यथास्थानमा चर्चा गरिने छ । ... थप पढ्नुहोस्

अब सामुहिक डीएनए परीक्षण !?!?

♦ मातृका दाहाल ♦ कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नको अझै अत्तोपत्तो लागेको छैन । ४ महिना नाघेर पनि ९ दिन बितिसकेको छ । हत्यारा पत्ता लाग्ने छाँटकाँट त परै जावस , हत्याका प्रमाण र नामोनिशाना पनि भेटिएका छैनन् । सरकार यही बलात्कार केसकै कारण वदनाम मात्रै होइन, औचित्यमाथि नै प्रश्न उठिसकेको छ । नेकपाका नेता खड्गबहादुर विश्वकर्माले त यो केसमा सरकारमै भएका मन्त्... थप पढ्नुहोस्

बलात्कारको घटना किन बढिरहेछन् ? यस्ता हुन सक्छन् कारण

सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिवीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणहरू मध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोली बलात्कार हुने त्राश धेरै दिदीबहिनीहरूलाई हुने गर्छन । किनभने कतै पाँच बर्ष भन्दा ... थप पढ्नुहोस्

प्रत्येक महीना दुई बलात्कारका घटना, एघार महीनामा २६ बलात्कृत

भक्तपुर । जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र 'इन्सेक' जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौन... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी, उपलब्धि शून्य

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका... थप पढ्नुहोस्

निर्मला बलात्कार भित्र अल्झिएको सरकार ! १९ प्रहरी अधिकारीको मोबाइल जफत

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कार–हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न १९ जना प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । प्रहरी अधिकारी र अन्य प्रहरीको मोबाइल कनेक्सनको अध्ययन, उनीहरुले केही डाटा मेटाएको भए त्यसको ‘रिकभरी’ गर्ने र कल डिटेलका लागि मोबाइल तथा सिमकार्ड जफत गरिएको समाचार स्रोतले जनाएको छ । नेपाल बहस डटकमले गत साउन १० गते भीमदत्त नगरपालिका–२ महु... थप पढ्नुहोस्