fbpx

तपाईको आजको राशिफल

वि.सं. २०७५ साल पौष १७ गते । मङ्गलबार . ईश्वी सन् २०१९ जनवरी ०१ तारिख । नेपाल संवत् ११३९ . विरोधकृत संवत्सर, दक्षिणायन, हेमन्त ऋतु . श्रीशाके १९४०, पौष कृष्ण पक्ष । तिथि एकादशी, ५२ घडी ०९ पला, रातको ०३ बजेर ४८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र स्वाती, १२ घडी ३५ पला, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त विशाखा । योग सुकर्मा, ०१ घडी ०३ पला, बिहान ०७ बजेर २२ मिनेट उप्रान्त धृति । करण वव, बेलुकी ०४ बजेर ०... थप पढ्नुहोस्

साताको राशिफल : पुस १४ देखि २० गतेसम्म

मेष 'चु चे चो ला लि लु ले लो अ' पहिलेको तुलनामा अप्ठ्याराहरू घटे पनि मनमा सन्तोष भने हुने छैन । व्यावसायिक क्षेत्रबाट हुने आम्दानीमा कमी आउन सक्छ । पारिवारिक असन्तुष्टि बढ्ने देखिन्छ । मनमा शङ्का र भय भइरहला । वृष 'इ उ ए ओ वा वी वु वे वो' साताका सुरुका दुई दिन शनिबार र आइतबार केही काम बिग्रे पनि सोमबारपछिका दिनहरू राम्रा छन् । बाधाहरु आइपरे पनि तिनलाई समाधान गर्न सकिने योग छ । मिथुन 'का कि क... थप पढ्नुहोस्

तपाईको आजको राशीफल

पञ्चाङ २०७५ साल पुस १३ गते शुक्रबार, तदनुसार २८ डिसेंम्वर २०१८, नेपाल संवत ११३९, पौष कृण्ण पक्षको षस्ठी तिथी, सुर्योदय विहान ६ः५५ मा हुनेछ भने सुर्यअस्त साँझ ५ः१५ मा हुनेछ । मेष राशी:  (Aries)  चु, चे, चो, ला, लि, लु, ले, लो, अ पञ्चम भावको चन्द्रमाले विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे सफलता प्राप्त हुने देखिन्छ । सन्तान सुख प्राप्त हुने योग रहेको देखिन्छ । आजको शुभ अंक १ , शुभ रङ चाँदी... थप पढ्नुहोस्

तपाईको आजको राशिफल

पञ्चाङ २०७५ साल पुस ६ गते शुक्रबार, तदनुसार २१ डिसेंम्वर २०१८, नेपाल संवत ११३९, मार्गशीर्ष माँसको शुक्ल पक्षको चतुरदशी तिथी, सुर्योदय विहान ६ः५२ मा भयो हुनेछ सुर्यअस्त साँझ ५ः११ मा हुनेछ । मेष राशी:  (Aries)  चु, चे, चो, ला, लि, लु, ले, लो, अ द्वितिय भावको चन्दमाले आफन्तबाट सहयाग प्राप्त हुने देखिन्छ । बोलिको प्रभाव बढ्ने योग रहेको छ  । शारीरिक पीडाको महशुस हुने देखिन्छ  । आजको शुभ अंक ७ , श... थप पढ्नुहोस्