fbpx

अनुदान दिनभन्दा फिर्ता गराउन प्राधिकरणको जोड

भूकम्पपीतिले फिर्ता गरे २३ करोड काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प गएको ४ वर्ष पुरा हुन लाग्दा पनि पुनः निर्माणको काम सोचे अनुरुप गर्न सकेको छैन । प्राधिकरणबाट भूकम्पपीडितका घर निर्माण र निर्माण प्रक्रियामा हुने सम्पूर्ण कुराहरुमा लाभग्राहीले हैरानी र सास्ती व्यहोर्नु परेको छ । अपवाद वाहेक अधिकांश लाभग्रहीलाई हैरानी र सास्ती भएको छ । प्राधिकरणले सम्पदा र निजी घरहरु निर्माणमा तदा... थप पढ्नुहोस्