fbpx
ratan

चुनावी परिणाम सुन्दा भारतमा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

एजेन्सी । भारतमा केही दिन अगाडि सम्पन्न लोकसभा निर्वाचनको मतदान पछि अहिले मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले अधिकांश ठाउँमा अग्रता लिइरहेको छ । प्रारम्भिक चुनावी परिणामले सबैको धड्कन बढाइरहेका बेला मध्यप्रदेशमा भने कांग्रेस पार्टीका एकजना नेतालाई हृदयघात (हर्ट हट्याक) नै भएको छ । प्रारम्भिक चुनावी परिणाम सुन्दा भारतीय का... थप पढ्नुहोस्