fbpx

जङ्गलमा बस्दै आएको राउटे समुदायको ‘सहभोज’

दुल्लु । राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ । सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण अभियानका क्रममा सहभोज गरिएको हो । सो सहभोजको आयोजना कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो । सहभोज... थप पढ्नुहोस्