fbpx

दशैंमा नयाँ गाडी योजना, पुरा गर्दै छ वाणिज्य बैंकले सपना !

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा  नयाँ योजना सार्वजनिक गरेको छ । नयाँ योजना अन्तरगत बैंकले ९ प्रतिशत ब्याजदरमा नयां गाडी कर्जा सुविधा दिने सार्वजनिक भएको छ । बैंकका अनुसार गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने छ । कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएम... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account