fbpx

रियल मड्रिडलाई हराउँदै बार्सिलोना फाइनलमा

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो । लुइस स्वारेजले दुई गोल गरेपछि एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई उसैको मैदानमा हराएको हो । रियलका राफायल भरानेले आत्मघाती गोल गरे । दोस्रो लेगको जितसंगै समग्रमा ४-१ को जितसहित बार्सिलोना उपाध... थप पढ्नुहोस्