नेपाल राष्ट्र बैँकको भवन निर्माण शुरु, पुनःनिर्माणमा ढिलाई नगर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ कार्यालय निर्माण शुरु भएको छ । थापाथली परिसरमा भूकम्पबाट क्षतिग्रस्त भवनलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । विसं २०७२ वैशाखमा गएको गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनलाई क्षतिग्रस्त बनाएको थियो । बैंकको थापाथलीमा ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ... थप पढ्नुहोस्