भ्यान सहित २४ कार्टुन मदिरा बरामद

महोत्तरी । नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको भ्यान सहित २४ कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीको गस्ती टोलीले सदरमुकाम जलेश्वरबाट भारतीय सीमा भिटामोड तर्फ जाँदै गरेको डिएल ३ सिडि २२८७ नम्वरको भ्यानमा तस्करीको मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी ईश्वर कार्कीले बताए। शंकास्पद अवस्थामा सीमा कटाउन लागिएको भ्यानलाई प्रहरीको गस्ती टोलिले पछयाउन थाल... थप पढ्नुहोस्