fbpx

रेमिटर्स एसोशिएसनको अध्यक्षमा पोखरेल निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल रेमिटर्स एसोशिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । हिजो राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले तपशील बमोजिमका व्यक्तित्वहरूलाई कार्यसमितिमा निर्विरोध चयन गरेको छ :– सुमन पोखरेल– अध्यक्ष (आइएमई लिमिटेड) दिवाकर थापा– निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि) चन्द्र टण्डन– उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्... थप पढ्नुहोस्