fbpx
सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस”

सिटी एक्सप्रेसबाट १२ लाखको बम्पर पुरस्कार पाए जापान बस्ने खत्रीले

काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाअन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफरको १२ लाख जित्ने बम्पर उपहार बिजेता जापान बस्ने मानबहादुर खत्री भएका छन् । वैदेशिक रोजगारीको शिलशिलामा जापान बस्दै आएका खत्रीले लक्की ड्र«मा परी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सितार... थप पढ्नुहोस्

सामाजिक र आर्थिक चित्रणमा नेपाल !

भ्रष्टाचार निवारण र कर्मचारी संयन्त्रलाई ठीक ठेगानमा राख्ने बित्तिकै अधिकांश समस्या स्वतः समाप्त हुन्छन् ♦  चन्द्रमणि गौतम  ♦ आर्थिक–सामाजिक कोणबाट हेर्दा नेपालको अधोगतिशिल दारुण अवस्था पाइन्छ । हुन त मानिसहरूको खर्च गर्ने क्षमतामा बृद्धि भइरहेको र आयात बढिरहेको छ । तर यो क्षमता खतरनाक गतिमा बढिरहेको विपे्रषण (रेमिटान्स्) को योगदान हो । यसलाई किन खतरनाक भनियो, यथास्थानमा चर्चा गरिने छ । ... थप पढ्नुहोस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अमेरिकाबाट पनि सुरु

काठमाडौं । अमेरिकाको १५ हजार भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्वभरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफर बीच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेका कुनैपनि नेपालीहरुले जुनसुकै State (स्टेट) बाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफ... थप पढ्नुहोस्