fbpx
civil and bhatbhateni

सिभिल बैंकबाट भाटभटेनी मनी ट्रान्सफर सेवा पाईने

काठमाडौं । सिभिल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धि सम्झौता सम्पन्न भएको छ । बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रर्बद्धित भाटभटेनी मनी ट्रा... थप पढ्नुहोस्