शपथपछि चौधरी निलम्बित हुने कि ? सांसदको रूपमा जेलमै रहने !

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई बिहीबार दिउंसो सांसदको शपथ खुवाइने भएको छ। आज बिहान उनलाई बिहान साढे ११ बजे सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा शपथग्रहण गराइने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले चौधरीको शपथ दिउँसो तीन बजेका लागि सारिएकाे हो । यता बैठकको समय भइसकेकाले डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई ल्याउन... थप पढ्नुहोस्