शपथ लिएलगत्तै सांसद चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमकुमार चौधरीलाई शपथलगत्तै डिल्लीबजारस्थित सदरखोर लगिएको छ । टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको शपथ दिलाइएको हो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सभामुख कृष्णबहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । शपथसँगै संघीय संसदका महासचिव म... थप पढ्नुहोस्